सर्लाही । सर्लाहीको कौडेना गाउँपालिकाकाे एकमतादन स्थल सेनाले नियन्त्रणमा लिएकाे छ । मतदान स्थल पुगेको सेनाको टोलीले फायर नगरे पनि हतियार तेर्साएपछि स्थिति तत्काल शान्तिपूर्ण बनेको छ ।
कौडेना गाउँपालिका–६ मा रहेकाे श्री जनता आधारभूत विद्यालय मतदान केन्द्रमा नेपाली कांग्रेस, लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) नेपाल र जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताबीच पटक–पटक झडप भएपछि उक्त मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया