पोखरा मेयरका उम्मेदवार आचार्यले गरे मतदान

लोकपथ
70
Shares

पोखरा । पोखरामा गठबन्धनका मेयर उम्मेद्‌वार धनराज आचार्यले मतदान गरेका छन् । मतदानको सुरुमै उनले वडा नम्बर ३३ को शान्तिउदय मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान स्थलमा ७ बजे अगावै पुगेका उनले सो केन्द्रको मतदान केन्द्र ‘ख’ बाट मत खसालेका हुन् । उनी एकीकृत समाजवादीबाट गठबन्धनको साझा उम्मेद्वार बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?