दाङ । तुलसीपुर उपमहानगरपालिकाका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा पेट्रोल बम प्रहार गरेको छ । बिहीबार राति अज्ञात समूहले पेट्रोल बम प्रहार गरेकाे प्रहरी कार्यालय दाङले जनाएकाे छ ।
तुलससीपुर उपमहानगर ५ मा रहेको गिरीको घरमा बिहीबार साँझ पेट्रोल बम प्रहार भएको हो । पेट्रोल बम प्रहार भए पनि मानवीय र भौतिक क्षति भने भएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया