काठमाडौँ । किभ–युक्रेनको राजधानी किभ बाहिर बोरोद्यान्का सहरमा नौ जना सर्वसाधारणको शव फेला परेको एक वरिष्ठ प्रहरी अधिकारीले बताए ।
बोरोदायन्का सहरमा फेला पारिएकामध्ये केहीलाई यातना दिइएको प्रहरीले जनाएको छ ।
‘उनीहरूलाई कब्जा गर्ने मानिसहरूले मारेका थिए र केही शवमा यातनाको संकेत देखिन्छ । मारिएका सबैजना सर्वसाधारण हुन् । कुनै प्रतिरोध नगर्ने नागरिकहरूलाई रुसी सेनाले जानाजानी गोली हाने’ किभ क्षेत्रका प्रहरी प्रमुखले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया