काठमाडौं । पचास करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा काठमाडौंमा आज पनि विभिन्न राजनीतिक दलले प्रदर्शन गरेका छन् ।
एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन नगर्न दबाब दिन आज काठमाडौंको माइतिघरदेखि कोटेश्वरसम्मको सडकमा विभिन्न प्रदर्शन भए ।
हेर्नुहोस् तनाबग्रस्त बनेको बानेश्वर क्षेत्रका केही फरक दृश्य :












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया