पावेलको जन्मदिनको अवसरमा वृक्षारोपण

लोकपथ
0
Shares

जुम्ला । नेपाल स्काउटका जन्मदाता लर्ड वेडेन पावेलको जन्मदिनको अवसरमा वृक्षारोपाण गरिएको छ ।

जुम्लाको चन्दननाथ पार्कमा वृक्षारोपाण गरिएको हो । यो पार्क कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको गुठीको जग्गाभित्र छ ।

स्काउट मास्टर धनराज सुनारका अनुसार पार्कमा ३० वटा धुपी, १५० सयपत्री फुल र १०० तरबारे फूलका बिरुवा रोपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?