इरानमा सेनाको लडाकु जेट विद्यालयमा ठोकियो, तीन जनाको मृत्यु

लोकपथ
357
Shares
Rescue teams work amidst debris after a Ukrainian plane carrying 176 passengers crashed near Imam Khomeini airport in the Iranian capital Tehran early in the morning on January 8, 2020, killing everyone on board. – The Boeing 737 had left Tehran’s international airport bound for Kiev, semi-official news agency ISNA said, adding that 10 ambulances were sent to the crash site. (Photo by – / AFP)

काठमाडौं । इरानको सेनाको एउटा लडाकु जेट देशको उत्तरपश्चिम सहर तबरिजमा दुर्घटनाग्रस्त भएको छ । एउटा आवासीय क्षेत्रमा भएको सो दुर्घटनामा दुई चालका दलका सदस्यहरुसहित तीन जनाको मृत्यु भएको त्यहाँको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

स्थानीय रेड क्रिसेन्टका प्रमुखका अनुसार सो जेट एउटा विद्यालयमा ठोकिएको थियो । दुर्घटनामा मृत्यु हुनेमध्ये एक जना सोही क्षेत्रका स्थानीय रहेको जनाइएको छ ।

दुर्घटनाबारे छानविन भइरहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?