पहिरोमा परी ३० जना घाइते

RSS
385
Shares

काठमाडौं । कोलम्बियाको पहिरोमा परी ३० जना घाइते भएका छन् ।

घाइते मध्ये केहीको अवस्था अत्यन्त गम्भीर भएको स्थानीय एक अधिकारीले जनाएको छ । देशको पश्चिमी क्षेत्रमा पर्ने रिसाराल्डा अन्तर्गतको डोस्क्वेब्राडासमा घटना भएको हो ।“त्यहाँ १४ जनाको मृत्यु भएको छ, अरु ३० जनाभन्दा बढी घाइते भएका छन् ।

घटनास्थलबाट अरु कैयौँ बेपत्ता भएको र उनीहरुको खोजी कार्य भइरहेको सरकारका सचिव अल्भारो अरियसले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?