कोरोनाको विश्व अपडेट : सबै भन्दा धेरै संक्रमित भएका यी ५ देश

लोकपथ
923
Shares

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले सारा विश्वलाई नै आक्रान्त बनाएको छ । विश्वभरका लाखौ मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना भाइरस सुरु भएदेखी आजसम्म आइपुग्दा यसका विभिन्न भेरियन्टहरु पनि देखा परेका छन् । पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास रहेको छ ।

विश्वभर हाल कूल कोरोना संक्रमितको संख्या ३६ करोड ३५ लाख १९ हजार ४ सय ३२ पुगेको छ । कोरोनाकै कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५६ लाख ४६ हजार ९ सय ४२ रहेको छ । त्यस्तै हालसम्म विश्वभर २८ करोड ७८ लाख १० हजार ६६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।

देश                                              संख्या

अमेरिका                 –               ७ करोड ९ लाख ९ हजार ५२७

भारत                     –                ४ करोड ८५ हजार ११६

ब्राजिल                   –                २ करोड ४५ लाख ६० हजार ९३

फ्रान्स                    –                 १ करोड ७८ लाख ४८ हजार २९१

बेलायत                 –                  १ करोड ६२ लाख ६० हजार ८८२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?