१३ जेष्ठ २०७९, शुक्रवार

कोरोनाको विश्व अपडेट : सबै भन्दा धेरै संक्रमित भएका यी ५ देश

२०७८,माघ,१३,बिहीवार १५:०७

639
Shares

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले सारा विश्वलाई नै आक्रान्त बनाएको छ । विश्वभरका लाखौ मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना भाइरस सुरु भएदेखी आजसम्म आइपुग्दा यसका विभिन्न भेरियन्टहरु पनि देखा परेका छन् । पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास रहेको छ ।

विश्वभर हाल कूल कोरोना संक्रमितको संख्या ३६ करोड ३५ लाख १९ हजार ४ सय ३२ पुगेको छ । कोरोनाकै कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५६ लाख ४६ हजार ९ सय ४२ रहेको छ । त्यस्तै हालसम्म विश्वभर २८ करोड ७८ लाख १० हजार ६६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ ।

देश                                              संख्या

अमेरिका                 –               ७ करोड ९ लाख ९ हजार ५२७

भारत                     –                ४ करोड ८५ हजार ११६

ब्राजिल                   –                २ करोड ४५ लाख ६० हजार ९३

फ्रान्स                    –                 १ करोड ७८ लाख ४८ हजार २९१

बेलायत                 –                  १ करोड ६२ लाख ६० हजार ८८२

प्रकाशित मिति: २०७८,माघ,१३,बिहीवार १५:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युक्रेनी सहर मारिओपोलमा सहरमा २०० शव फेला परेका छन् । एउटा भत्किएको भवनको भग्नावशेष निकाल्ने मजुदरले भवनको बेसमेन्टबाट

काठमाडौं । मध्यपूर्व एसियाको देश कतारमा प्लास्टिक झोला प्रयोगमा रोक लगाइएको छ। वातारणीय प्रदुषण कम गर्न कतारले प्लास्टिक झोला प्रयोगमा

काठमाडौं । पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसमाथि कुटनीति नभएको भन्दै गम्भीर

ढाका । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायका प्रमुखले बंगलादेशको दुर्गम र बाढीले जोखिम टापुमा स्थानान्तरण गरिएका रोहिंग्या शरणार्थीहरूलाई सहयोग बढाउन सहमत

ताजा समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
 २०७९,जेष्ठ,१३,शुक्रवार ०८:०२
चितुवाको आक्रमणबाट बालकको मृत्यु
 २०७९,जेष्ठ,१३,शुक्रवार ०७:००
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४७
आज यी क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४५