फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प

RSS
91
Shares

काठमाडौं । शनिबार दिउँसो फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

२३।९९ किलोमिटर गहिराईमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६।६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। यद्यपी ठूलो धनजनको क्षती नभएको सञ्चारमाध्यममा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?