१२ जेष्ठ २०७९, बिहीवार

युक्रेन तनाव : अमेरिका र रुसका विदेशमन्त्रीबीच भेटवार्ताको हुँदै

२०७८,माघ,७,शुक्रवार १३:०५

243
Shares

न्युयोर्क । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रसियाली विदेशमन्त्री सर्जी लाभरोभबीच भेटवार्ता हुने भएको छ । युक्रेनलाई लिएर अमेरिका र रसियाबीच तनाब बढिरहेका बेला दुई देशका विदेशमन्त्रीबीच भेटवार्ता हुन लागेको हो ।

रसियाले युक्रेनमा अतिक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने विदेशमन्त्री ब्लिनकेनले बिहीबार चेतावनी दिएका थिए । रसियाले युक्रेनसँगको सीमामा एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।

उसले युक्रेनमा फेरि हमला गर्न लागेको अमेरिकालगायत उसका गठबन्धन मुलुकहरुले अनुमान गरेका छन् । तर, रसियाले ती आरोप अस्वीकार गर्दै आएको छ ।

राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनलाई नेटोमा आबद्ध दिन नहुने बताउँदै आएका छन् । पूर्वीयुरोपमा सैन्य गतिविधि रोक्न रक्षात्मक गठबन्धन आवश्यक भएको उनको भनाइ छ ।

एजेन्सी

 

प्रकाशित मिति: २०७८,माघ,७,शुक्रवार १३:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार

रुस र युक्रेन बीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले मङ्गलबार नयाँ

काठमाडौं । ६ वर्षमा पहिलो पटक भारतले चिनी निर्यातमा सीमा तोकेको छ । सरकारले यो सिजनका लागि एक करोड टन

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको महिनौं लामो आक्रमणबिरूद्ध युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमाहरू विभाजित भएको बताएका छन् ।

ताजा समाचार

पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५