मन्त्रिपरिषद्को बैठकः खरेल सचिवमा बढुवा

लोकपथ
182
Shares

सरकारले सहसचिव शंकर प्रसाद खरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले उनलाई बढुवाका लागि तेस्रो नम्बरमा नाम राखेर बढुवाका लागि सिफारिस गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?