प्रहरीका ३४ एसपीहरुको सरुवा, को कहाँ ?

लोकपथ
238
Shares

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । आइजीपी शैलेश थापा क्षेत्रीले आइतबार ३४ जना एसपीहरूको सरुवा गरेका हुन् ।

काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सानुराम भट्टराई आएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेमा चक्रराज जोशी, बारामा दिलीपसिंह देउवा, कञ्चनपुरमा श्यामसिंह चौधरीलाई सरुवा गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत सुशीलसिंह राठौरलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?