‘पर्फेक्ट टाइम’मा खिचिएका तस्बिर

लोकपथ
224
Shares

काठमाडौं । व्यावसायिक खेलाडीहरूले उत्कृष्ट बन्नका लागि आफ्नो दिमाग र शरीर दुवैलाई ठूलो दबाबमा राख्छन्।

उनीहरूले आफ्नो सपना पूरा गर्न ठूलो जोस, सीप, र कडा परिश्रम गर्छन् र सपना पूरा गर्ने क्रममा उनीहरुसँग धेरै तितामीठा अनुभवहरु हुन्छन् ।

त्यस्तै केही केही खेलाडीहरुको सही समयमा कैद गरिएका तस्बिरहरुका बारेमा आज हामी चर्चा गर्दै छौँ ।

हेर्नुहोस् पर्फेक्ट टाइममा खिचिएका खेलाडीहरुका तस्बिर :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?