प्रेस चौतारीको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुने

लोकपथ
84
Shares

काठमाडौं । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा गर्ने निर्णय गरिएको छ ।

लुम्बिनीमा जारी केन्द्रीय कमिटीको बैठकले आगामी माघ २२ देखि २४ गते महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सन्दिप राईले जानकारी दिए ।

यसअघि चौतारीको छैटौं महाधिवेशन बुटवलमा, सातौं विराटनगरमा र आठौँ काठमाडौंमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?