शेरबहादुर देउवा जितको नजिक

लोकपथ
721
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा जितको नजिक पुगेका छन् ।

१४औँ महाधिवेशन अन्तर्गन दोस्रो चरणको निर्वाचनको मतगणना जारी रहँदा उनका निकटम प्रतिद्धन्द्धी डा. शेखर कोइराला मतान्तर बढाउँदै लगेसँगै देउवाले जित्ने सम्भावना बढेको हो । राष्ट्रिय सभागृहमा जारी मतदान अनुसार अब करिब १२ सय मत गन्न बाँकी रहँदा उनले मतान्तर बढाउँदै लगेका छन् । सोमबार सम्पन्न निर्वाचनमा सभापतिका ५ उम्मेदवारको मत ५० प्रतिशत भन्दा कम आएपछि पुन निर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?