काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । उनले मंगलबार ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले आफूलाई सामान्य लक्षण देखिएको जानकारी दिएका छन् । ट्वीटरमार्फत उनले चार पाँच दिन अघिसम्म आफू भेटेका सबैलाई सतर्कता अपनाउन र लक्षण देखिएमा जाँच गराउन अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया