हंगेरीमा सडक दुर्घटना : सात शरणार्थीको मृत्यु

लोकपथ
42
Shares

काठमाडौं । दक्षिणी हंगेरीमा अवैध शरणार्थीहरु बोकेको एउटा मिनिभ्यान सोमबार राति सर्बियाको सीमानजिकै पल्टिँदा सात जनाको मृत्यु भएको छ ।

यस दु्र्घटनामा परी सात जनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?