प्रधान सेनापति र बेलायतका राजदूतबीच भेटवार्ता

लोकपथ
221
Shares

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । सोमबार जङ्गी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?