भारतमा फेरि दुई जनामा देखियो ओमिक्रोन, कति पुगे कुल संक्रमित ?

लोकपथ
312
Shares

नयाँ दिल्ली । भारतमा फेरि दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५ पुगेको छ ।

पन्जाबको चन्डीगढ र आन्ध्र प्रदेशमा एक–एक जनामा ओमिक्रोन देखिएको हो । दुई जनामध्ये एक जना आइरल्यान्डबाट भारत आएका विदेशी हुन् । उनीहरु दुवै जनाले कोभिडको पूर्ण खोप लगाएका थिए ।

ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा निकै संक्रमक र घातक भएको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?