राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

RSS
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?