सीडीएस विपिन रावत सवार हेलिकोप्टर दुर्घटना अपटेड : ४ जनाको शव भेटियो

लोकपथ
1.3k
Shares

काठमाडौं । भारतको तमिलनाडुस्थित निलगिरिस जिल्लाको कुन्नूरमा बुधबार भएकाे सेनाको हेलिकोप्टर दुर्घटनामा ४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घाइते ३ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । उक्त हेलिकोप्टरमा १४ जना सवार थिए ।

No description available.

चिफ अफ डिफेन्स स्टाफ जनरल भारतीय सेनाप्रमुख विपिन रावत आफ्ना स्टाफ र परिवारका सदस्यहरूसँग हेलिकोप्टरमा थिए । दुर्घटनामा परेको सेनाको हेलिकोप्टर एमआई सिरिजको हो । यसमा दुईवटा इन्जिन छन्।

हेलिकोप्टरमा कोको थिए सवार ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?