चिनियाँ विदेशमन्त्रीद्वारा चीन र भारतबीच आपसी समझदारीका निम्ति आह्वान

लोकपथ
0
Shares

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यीले चीनका लागि निवर्तमान भारतीय राजदूत विक्रम मिश्रीसँग भिडियो लिङ्क मार्फत संवाद गर्दै दुई देशबीच आपसी समझदारीलाई अझ गहिरो बनाउन आह्वान गरेका छन्।
वाङले सम्बन्ध विकास गर्दा चीन र भारतले एकअर्कालाई गलत अनुमान गर्नुको सट्टा आपसी समझदारी अभिवृद्धि गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
सो क्रममा विक्रम मिश्रीले भारत–चीन सम्बन्धलाई प्रबर्धन गर्न आफूले प्रयास जारी राख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?