४ माघ २०७८, मंगलवार

चिनियाँ विदेशमन्त्रीद्वारा चीन र भारतबीच आपसी समझदारीका निम्ति आह्वान

२०७८,मङ्सिर,२१,मंगलवार २०:५४

0
Shares

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यीले चीनका लागि निवर्तमान भारतीय राजदूत विक्रम मिश्रीसँग भिडियो लिङ्क मार्फत संवाद गर्दै दुई देशबीच आपसी समझदारीलाई अझ गहिरो बनाउन आह्वान गरेका छन्।
वाङले सम्बन्ध विकास गर्दा चीन र भारतले एकअर्कालाई गलत अनुमान गर्नुको सट्टा आपसी समझदारी अभिवृद्धि गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
सो क्रममा विक्रम मिश्रीले भारत–चीन सम्बन्धलाई प्रबर्धन गर्न आफूले प्रयास जारी राख्ने बताए ।

प्रकाशित मिति: २०७८,मङ्सिर,२१,मंगलवार २०:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुडान । सुडानमा गत वर्ष भएको सैन्य ‘कू’ को बिरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मङ्गलबार सातजना प्रदर्शनकारीको

काठमाडौं । जापानमा पछिल्लो २४ घण्टामा थप २३ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो

काठमाडौं । अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा थप ७३ हजार ५ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसेको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३३ करोड

ताजा समाचार