प्रधानन्यायाधीश राणा सर्वोच्च अदालतमा

लोकपथ
196
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालत गएका छन् ।

कोरोना संक्रमणमुक्त भएपछि प्रधानन्यायाधीश राणा आइतबार दिउँसो सर्वोच्च अदालत पुगेका हुन् । केही दिन अघि कोरोना संक्रमण भइ अस्पताल भर्ना भएका प्रधानन्यायाधीश राणा घर फर्किएका थिए ।

शुक्रबार प्रधानन्यायाधीश राणाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । मंसिर १५ गते बुधबारबाट सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?