राप्रपाका युवा नेता राजेन्द्र लिङ्नेन अध्यक्षमा विजयी भएका छन् । हेभिवेट उम्मेदवार कमल थापालाई २१७ मतले पराजित गर्दै लिङ्देन विजयी भएका हुन् ।
आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणाम अनुसार लिङ्देनले १८४४ मतका साथ विजयी हासिल गरे भने पराजित थापाले १६१७ मत ल्याएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया