मंसिर २८ गतेका लागि संसद बैठक आह्वान

लोकपथ
156
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?