काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सडक दुर्घटना भएको छ ।
दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने, धेरै घाइते भएको अनुमान गरिएको छ ।
घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया