२ माघ २०७८, आईतवार

संयुक्त अरब इमिरेट्सका सबै जनताले कोरोनाविरुद्धको खोप लगाएको दाबी

२०७८,मङ्सिर,११,शनिवार १५:४७

72
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्समा सय प्रतिशत जनसंख्याले कोभिड-१९ विरुद्धको खोपको कम्तिमा एक डोज प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दक्षिण अफ्रिकाले पहिलो पटक पत्ता लगाएको ओमिक्रोन नामक नयाँ संस्करणको भाइरसले बढाएको विश्वव्यापी चिन्ताको बीचमा यो जानकारी आएको हो।

विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्ट डेल्टा स्ट्रेन भन्दा बढी संक्रामक भएको बताएको छ । युएईको स्वास्थ्य मन्त्रालयका अनुसार खाडी अरब राष्ट्रमा कोभिड-१९ भ्याक्सिनको ‘कुल २१,८०२,०३२ डोज’ दिइएको छ।

युएईमा हालसम्म २,१४५ जनाको मृत्यु सहित कोभिड-१९ का ७ लाख ४१ हजारभन्दा बढी सङ्क्रमणका घटनाहरू दर्ता भएका छन् ।

प्रकाशित मिति: २०७८,मङ्सिर,११,शनिवार १५:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम रायसीसँग वार्ता गर्ने भएका छन् । दुई नेताबीचको भेटवार्ताबारे

कोभिड–१९ सङ्क्रमण दरमा आएको वृद्धिपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म उक्त राज्यका सबै विद्यालयहरूमा पठनपाठन बन्द गर्ने घोषणा गरेको छ

काठमाडौं । अमेरिकाको टेक्सास राज्यको डलास शहरमा बन्धक बनाइएका चार जनालाई मुक्त गराइएको छ । कोलिविलको यहुदीको पूजा स्थल सिनगोगमा

नयाँ दिल्ली । भारतमा कोभिड ग्राफ निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घन्टामा लाख ७१ हजार जनामा संक्रमण देखिएको

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६