१३ मङ्सिर २०७८, सोमवार

साइबेरियामा खानी दुर्घटनामा परी ११ को मृत्यु, अन्य दर्जनौ बेपत्ता

२०७८,मङ्सिर,९,बिहीवार २१:२८

72
Shares

काठमाडौं । साइबेरियाको खानीमा भएको दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अरु दर्जनौ बेपत्ता भएका छन् ।

खानी भित्र निसास्सिएर उनीहरुको मृत्यु भएको जनाइएको छ । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।

देशको केमेरोभो क्षेत्रमा पर्ने ग्रामोतेइनो गाउँमा रहेको खानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर बेपत्ता भएका ४६ जनाको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,९,बिहीवार २१:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अष्ट्रेलिया सरकारले कोभिड–१९ को ओमिक्रोन संस्करणको बढ्दो चिन्ताको कारण देशको सीमानाहरू खुला राख्न ढिलाइ गरेको छ । प्रधानमन्त्री

काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतबार आफ्ना देशमा प्रतिबन्ध लगाउने देशहरुलाई तत्काल बन्द गर्न आह्वान गर्नुरेका छन् ।

जापान । जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ । सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था

काठमाडौं । उत्तरी पेरुमा गएको ७।५ रेक्टर स्केलको भूकम्पमा परी दश व्यक्ति घाइते भएका छन् । यस भूकम्पको कारण ७५

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२