१८ मङ्सिर २०७८, शनिवार

होटलमा लुकाई राखेको २ थान पेस्तोल र ७ राउन्ड गोली बरामद

२०७८,मङ्सिर,९,बिहीवार १३:४५

1.116k
Shares

काठमाडौं । कैलालीमा प्रहरीले २ थान पेस्तोल र ७ राउन्ड गोली बरामद गरेको छ । टिकापुर नगरपालिका-१ स्थित सिद्धार्थ होटलको ३०१ नम्बरको कोठाबाट २ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ७ राउन्ड गोली बुधबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

होटलमा अवैध हतियार राखेको हुन सक्ने भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा खानतलासी गर्ने क्रममा बाथरुमभित्र शौचालयको कमडको पछाडी खाली भागभित्र लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,९,बिहीवार १३:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘होस आउँदा वरिपरि आफन्तहरू थिए । अस्पतालमा लगिएको रहेछ । सुरुमा खुट्टा भाँचिएछ भन्ने लाग्यो । तर पछि थाहा भयो,

काठमाडौं । सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनप्रति विश्वास गर्दा नेपाली नागरिक करोडौँ रकम ठगिन पुगेका छन्

दाङ । आफ्नो साथीको `बर्थ डे´ मनाउन गएका घोराहीका एक युवकको मृत्युपछि दाङ प्रहरीले होटल संचालकसहित १२ जनालाई पक्राउ गरेको

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुंगका टोड्केमा अझै खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । सरकारले ‘एक घर, एक

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२
२५ वटा कम्पनीको आईपीओ आउँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१९
४० दिनपछि सर्वोच्च अदालत लयमा
 २०७८,मङ्सिर,१८,शनिवार ०७:१६