रुपन्देही । बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष लालप्रसाद बस्याको आज दिउँसो मृत्यु भएको छ । उनको घरमै लडेर मृत्यु भएको छ ।
शौचालय जाने क्रममा लडेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।
अचेत अवस्थामा रहेका ७३ वर्षीय बस्याललाई बुटवल स्थित सिद्धबाबा अस्पतालमा उपचारका लागि लगिए पनि बचाउन नसकिएको वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया