पार्टि कार्यालयको साईनबोर्डबारे यसो भन्छन्, प्रचण्ड

काठमाडौँ – नवगठित नेकपाका अध्यक्षमध्येका एक पुष्पकमल दाहाल प्रचण्डले एकीकरण परिचालनबाट नै सुरु गनुपर्छ, भन्ने मान्यता अनुसार दुबै कार्यालयहरु साइनबोर्ड राखेको बताएका छन् ।

साईनबोर्डमा सबै परिवर्नन गर्न भ्याइनसकेको भएतापनि दुबै स्थानमा रहेको पार्टी कार्यालयको आफूहरुले अवलोकन गरेको उनले बताए ।

पार्टि एकतापछि नयाँ उमंग सुरु भएको भन्दै प्रचण्डले नयाँ ईतिहास सुरु भएको बताए ।

माओले नयाँ ईतिहास सुरु भएकोले रेल इन्जिनको गतिमा हिँड्छ भन्नुभएको उल्लेख गर्दै उनले भने, “सम्माननीय प्रधानमन्त्री  तथा पार्टी अध्यक्षले कार्यालय अवलोकन गरेकोमा धन्यवाद र आभार व्यक्त गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?