एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा कम्युनिष्ट पार्टीका सबै केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ ग्रहण गरेका छन् ।
यससँगै पार्टीको पहिलो बैठक सम्पन्न भएको छ । बैठकमा दुई पार्टीको सम्पत्ति नेकपाका नाममा सर्ने सहमति भएको छ । प्राप्त जानकारी अनुसार दल दर्ताका लागि सुवासचन्द्र नेम्वाङ र देव गुरुङलाई जिम्मा दिईएको छ । आजै निर्वाचन आयोग पुगि दल दर्ता गर्ने र राष्ट्रिय सभागृहमा गएर घोषणा गर्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया