बालुवाटारमा किन रोपे ओलीदेखि प्रचण्डसम्मले आँप पिपल (फोटो फिचर)

काठमाडौं– एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका एकता संयोजन समितिका सदस्यहरुले विभिन्न विरुवा रोपेका छन् । बालुवाटारमा एकता संयोजन समितिको बैठक

बस्नुअघि  नेताहरुले समृद्धिको लागि भन्दै एक एक ओटा बिरुवा रोपेका हुन् । सो क्रममा आँप, पिपल, स्वामी, कपूर लगायतका बिरुवा रोकिएको थियो । 

आजै दुई पार्टीबीच पार्टी एकता हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?