एमाले-माअाेवादी एकतामा सहमति जुट्याे

काठमाडौं । नेकपा एमाले र माओवादीबीच भोलि एकता हुने भएको छ । लामो समयको छलफलपछि यी यी दुई कम्युनिष्ट पार्टी एक हुन लागेका हुन् ।

एकतापछि केन्द्रीय कमिटीको सदस्य सङ्ख्या ४ सय ४१ रहनेछ । स्थायी कमिटी भने ४३ सदस्यीय रहनेछ ।

चुनाव चिह्न सूर्य हुनेछ भने एकतापछि २ सय ४१ एमाले र २ सय माओवादीमा रहनेछन् । स्रोतका अनुसार नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?