काठमाडौं । प्रधानन्यायाधी चोलेन्द्र शमशेर राणा र आन्दोलनरत नेपाल बार एसोसियसनबीच छलफल हुने भएको छ ।
मंगलबार मध्यान्न सबा १२ बजे असन्तुष्ट न्यायाधीश र बारबीच बैठक बस्न लागेका नेपाल बारका महासचिव लीलामणी पौडेलले जानकारी दिए । उनका अनुसार आजको बैठकमा न्यायालय सुधारका लागि आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छल फल हुनेछ ।
गत कार्तिक १४ गतेबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नाराबाजी गरिरहेका छन् । सोही क्रममा आज पनि प्रधानन्यायाधीश जबराविरुद्ध कानुन व्यवसायीहरु आन्दोलन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया