निधिको गृहजिल्लामा कांग्रेस जिल्ला कार्यसमिति सर्वसम्मत चयन

 

जनकपुरधाम -नेपाली कांग्रेस धनुषाको १३औँ जिल्ला अधिवेशनद्वारा सर्वसम्मतिले जिल्ला कार्य समिति चयन गरेको छ ।

कार्य समितिमा चयन हुने पदाधिकारीमा सभापति महेशशंकर गिरी र उपसभापतिमा सन्तोष यादव रहेका छन् ।

त्यस्तै, सचिवमा विशेश्वर यादव र कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?