चितवनमा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन (नामावलीसहित)

लोकपथ
287
Shares

काठमाडौं । चितवनमा २८ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक जिल्लासमेत रहेको चितवनमा प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।

चितवनका तीन क्षेत्रबाट चयन भएका प्रतिनिधिहरुको नामावली : 

निर्वाचन क्षेत्र नम्बर १

खुला : जेएन थपलिया, दावा लामा, झगरु चौधरी, प्रकाश खनाल ९शैलेस०, नारायण वन, यादव पाठक, कमल पाठक

महिला : प्रभा बराल, सुनिमाया चेपाङ, विमला दुवाडी

निर्वाचन क्षेत्र नम्बर

खुला : कृष्णभक्त पोखरेल, विजय सुवेदी, बाबुराम खरेल, टिका रिजाल, तेजेन्द्र बहादुर खड्का, पुरुषोत्तम न्यौपाने

महिला : सूर्यवदना हमाल, शान्ति अधिकारी, माया सिलवाल

निर्वाचन क्षेत्र नम्बर ३ 

खुला : हरिप्रसाद सापकोटा, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद भुर्तेल, विष्णुहरी तिमिल्सेना, प्रकाश ढुंगाना

महिला : पार्वती रावल, सरस्वती विष्ट

दलित तथा उत्पीडन क्षेत्रबाट : शिवकुमारी गोतामे, श्यामलाल विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?