पेट्रोलको भाउ बढ्यो, ग्यासको मूल्य पनि बढाइयो

लोकपथ
427
Shares

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजेलको मूल्य ११९ रुपैयाँ पुगेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ

यसैगरी निगमले ग्यास सिलिन्डरको भाउ पनि बढाएको छ । निगमले एक सिलिन्डर ग्यासमा ७५ रुपैयाँ भाउ बढाएको हो । यस्तै हवाइ इन्धनको मूल्य पनि बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?