नवलपरासी (पूर्व) । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका(२ दाउन्नेको उकालोस्थित सडकको ढिक साइडमा जाने क्रममा भीरबाट लडेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत उत्तर प्रदेश बस्ने २७ वर्षीया शान्ती श्री रहेकी छिन् ।
उनको आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
यूपी ७६ एसएल २५१० नबरको कारमा सवार ५ जनामध्ये शान्ति शौचका लागि सडकको ढिक साइडमा जाने क्रममा अचानक भिरबाट लडेर गम्भीर घाइते भएकी उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सन्दर्भमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया