कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट

RSS
0
Shares

काठमाडौं । जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ ।

विश्वभर २४ करोड ५५ लाख ३ हजार ८ सय ७९ जना संक्रमित भएको तथ्यांकमा उल्लेख छ । अति प्रभावित देशहरूको सूचीमा अमेरिका अगाडि छ भने अर्जेन्टिना सबैभन्दा पछाडि रहेकाे छ ।

तथ्यांक हेर्नुहाेस् :

देश :-           सङ्क्रमितको सङ्ख्या
विश्व  :-          २४५,५०३,८७९
अमेरिका  :-   ४५,८२६,०९८
भारत  :-        ३४,२३१,८०९
ब्राजिल :-       २१,७८१,४३६
बेलायत :-      ८,९७८,४४३
रूस :-          ८,२६०,०४५
टर्की :-          ७,९६१,५०५
फ्रान्स :-        ७,२४८,२८५
इरान :-         ५,८९९,५०९
अर्जेन्टिना :-  ५,२८६,०७४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?