काठमाडौं : अार्इतबार शुरू भएको संसदको बजेट अधिवेशनबारे छलफल गर्न भन्दै नेकपा (माअोवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा अागामी अार्थिक बर्ष २०७५/०७६ का लागि प्रस्तावित बजेटमाथि छलफल भर्इरहेको माअोवादी केन्द्रका एक नेताले जानकारी दिए ।
बैठकमा संसदको बजेट शत्रका साथै एमालेसँगको पार्टी एकता र अन्य समसामयिक राजनीतिक घटनाक्रमका बारेमा प्रचण्डले व्याख्या गर्ने माअोवादी केन्द्रले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया