काठमाडौं । अपराधिक गतिविधिमा संलग्न सांसदको पद निलम्बन नहुने गरि गर्न लागिएको कानुनी व्यवस्थाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीलेको गम्भिर आपत्ति रहेको जनाएको छ ।
आतइबार पार्टीका प्रवक्ता भूवन पाठनले जारी गरेको विज्ञप्तिमा यस्तोे व्यवस्थाले सुशासनको मान्यता कमजोर हुने तथा राजनीतिक आपराधिक प्रवृतिलाई प्रोत्साहित गर्ने उल्लेख गरिएको छ ।
साथै राप्रपाले सबै राजनीतिक दल र सांसदहरुलाई फौजदारी अभियोग लागेमा पद स्वतः निलम्बन हुने यस अघिको कानुनी व्यवस्था कायम राख्न आग्रह समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया