मार्क्सको जन्मजयन्ती मनाउन पोखरा पुगे प्रचण्ड

पोखरा : नेकपा माओवादी (केन्द्र) का अध्यक्ष प्रचण्ड कार्ल मार्क्सको द्विशतबार्षिकी मनाउन पोखरा पुगेका छन् । 

प्रचण्डलेआज बिहान १० बजे माओवादी केन्द्रद्रवारा आयोजित कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोहलाई सम्बोधन गरेका छन् । उनी अाज दिनभर पोखरामा अायोजना हुने विभिन्न कार्यक्रममा व्यस्त हुने प्रचण्डको नीजि सचिवालयले जानकारी दिएको छ । 

शुक्रबार पोखरा पुगेका प्रचण्ड अार्इतबार काठमाडाैं फर्किने र बाम एकताको काममा व्यस्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?