एघार घर भत्किँदा २० लाखभन्दा बढीको क्षति

RSS
203
Shares
/t’jf vf]nfn] 3/ aufpg] qmddf bds, # sflQs . bds–& l:yt kz’xf6 a:tLdf /t’jf vf]nfdf cfPsf] af9Ln] Pp6f 3/ aufpg] qmddf . vf]nfdf cfPsf] af9Ln] ToxfFsf ;ft j6f 3/ aufpg’sf ;fy} yk !& j6f 3/ hf]lvddf k/]sf] j8fWoIf eLdk|;fb kf}8]nn] atfpg’eof] . t:jL/ M o1/fh cfªb]Da], /f;;

जलेश्वर । महोत्तरी जिल्लाको विभिन्न तीन स्थानीय तहमा ११ घर भत्किँदा २० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार जिल्लामा मंगलबार, बुधबार र बिहीबारसम्म परेको पानीले गर्दा बलवा नगरपालिकामा पाँच, भङ्गहा नगरपालिकामा चार र मनरा नगरपालिकामा दुई जनाको घर भत्किएको हो ।

यसरी तीन स्थानीय तहमा ११ जनाको कच्ची, खपटाले छाएको र बाँसको टाटी (घेराबेरा) लागेको घर भत्किँदा घरसहित भित्र रहेका अन्नपात, भाँडाकुडा र अन्य वस्तुसमेत क्षति भएका उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?