काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको 431-विमान रनवेमा चिप्लिएको छ । विमान माइनर इस्केप मात्रै भएको श्री एयरलाइन्सले लोकपथलाई बताएको छ ।
नेपालगञ्जका लागि उडान भर्ने क्रममा विमान ‘ट्रयाक्सी गर्ने’ क्रममा रनवेमा चिप्लिएको थियो । अहिले विमानलाई रनवेबाट निकालिएको छ ।
विमानमा केही क्षेती भए नभएको विवरण भने आउन बाँकी छ ।
विमान धावनमार्गबाट हटाइएपछि अन्य उडान भने सुचारु रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया