काठमाडौं, २८ चैत । नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक आज पनि स्थगित भएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थयमा सामान्य खरावी आएपछि बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।विवादित विषयहरुमा सहमजि खोज्न पार्टी एकता संयोजन समितिको बैठक साँझ ५ बजेका लागि बोलाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया