अरुण तेस्रोको शिलान्यास दिल्लीबाट नहुने

नयाँदिल्ली, २४ चैत । भारतको नयाँ दिल्लीबाट अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास नहुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणकै बेला आज अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास दिल्लीबाटै गरिने भनिएको थियो ।नेपालले गृहकार्य नपुगेको भन्दै अहिले शिल्न्यास रोकौं भन्ने प्रस्ताव गरेपछि शिलन्यास हाललाई रोकिएको हो ।त्यसैगरी मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको पनि उद्घाटन गर्ने कार्यक्रम पनि छलफलमै रहेको र आजै हुने दुईपक्षीय वार्ताबाट टुंगो लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?