स्वयंसेविकालाई सम्मान

RSS
0
Shares

काठमाडौं । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकाले महिला स्वयंसेविकालाई सम्मान गरेको छ ।

लामो समयदेखि गाउँपालिकामा सेवारत उनीहरुलाई प्रोत्साहन भत्ता  १० हजार सहित सम्मान गरिइएको हो ।

गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले २० जना स्वयंसेविकालाई सम्मान सहित बिदाइ गरेको जानकारी दिएका छन् । उनले नयाँ स्वयंसेविकालाई नियुक्त गरिने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?