प्रहरी परिसरमै मनाइयो दुई महिला प्रहरीको ‘वेवी सावर’

काठमाडौं । गर्भावस्थामा रहेका दुई महिला प्रहरीको महानगरीय प्रहरी परिसर ललितपुरमा दहि चिउरा खुवाउने (वेवी सावर) सम्पन्न भएको छ ।

आइतवार महानगरीय प्रहरी परिसर ललितपुरको आयोजनामा परिसर, ललितपुर मातहतमा कार्यक्रम सम्पन्न गरिएको हो ।

यसै क्रममा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्ष (एसएसपी) किरण बज्राचार्यले आमा र बच्चाको सुस्वास्थ्यको कामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?